Websoft University

यात्रु सहायता कक्ष उद्घाटन

मोरङ, आश्विन १५ गते । रातो तारा डट कम
नजिकिदै गरेको चार्ड पर्वलाई लक्षित गरी बिराटनगर महानगरपालिका-१५ स्थित भन्सार कार्यालयको २ नम्बर ढाटमा यात्रु सहायता कक्षको स्थापना गरिएको छ ।

ईलाका प्रहरी कार्यालय रानीले आयोजना गरेको उक्त कार्यक्रममा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश के.सी. ले उक्त यात्रु सहायता कक्षको उद्घाटन गर्नु भएको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार के.सी. लगायत १ सय ५० जनाको उपस्थिती रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.