Websoft University

समाबेसी तरकारी बजार सञ्चालन


शिव भट्टराई - सुनसरी असोज २२ गते । रातो तारा डट कम,
समाबेशी नेपाल प्रा।लि।ले इटहरीमा कृषि बजार सञ्चालनमा ल्याएको छ ।

इटहरीको धरानलाइनमा सञ्चालमा ल्याएको कृषि बजारमा सुपथ मूल्यमा ताजा तरकारीलगायत कृषिजन्य सामाग्री पाइनेछ । सो कृषि बजारमा डेरीका सम्पूर्ण आइटमहरु, फलफूलका सम्पूर्ण आइटमहरु पाइनेछ ।

आयुर्वेदिक जुस, आयुर्वेदिक चिया, सुगरटोनिक जुर, सुन्तला, मौसमी उखु, अनार साथै यसको फ्रेस जुस, मिक्स जुस, बम्बई किप चिया पाइने समाबेसी नेपाल प्रा।लि।ले जनाएको छ । साथै ग्रिन टि, कफिका परिकार पनि यहाँ पाइनेछ ।

यस प्रा।लि।ले तराईमा  उत्पादन भएका तरकारी हिमाल, पहाडमा पु¥याउने र हिमाल पहाडका तरकारीलाई तराइमा विक्री वितरण गर्ने जनाइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.