Websoft University

बडा दशै , शुभदीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


शिव भट्टराई- सुनसरी असोज ३० गगते। रातो तारा डट कम,
मोरङको  सुन्दरहरैचा नगरपालिका वार्ड नं ३ मा वार्ड कार्यलयद्वारा बडा दशै , शुभदीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

यस कार्यक्रममा सुन्दरहरैचा नगरपालिका वार्ड नं ३ का वार्ड अध्यक्ष जीवन ढुंगाना ,बिभिन्न सहकारी संस्थाका अध्यक्षहरुको उपस्थिति रहेको थियो।कार्यक्रममा बोल्दै वार्ड नं ३का वार्ड अध्यक्ष जीवन ढुंगाना,उद्योग बाणिज्य संघ सुन्दरदुलारीका अध्यक्ष किशोर कार्की साथै सामाजिक ब्यक्तित्व रन्जन ओजा साथै साना किसान कृषि सहकारी संस्था ली.दुलारीका अध्यक्ष अजम्बर राइले वार्ड बासीहरुलाई चाड पर्वको सुभकामना व्यक्त गर्नुभएको थियो।

त्यसै क्रममा ढुंगानाले चाडपर्वमा घट्ने घटनाहरुको न्यूनिकरण गर्न प्रहरीलाई सहयोग गर्न स्थानीयबासिहरुलाई आग्रह गर्नु भएको थियो।उहाले सम्पूर्ण वार्डबासीलाई सोहि कार्यक्रममा चाडपर्वको सुभकामना दिनु भएको थियो।

कार्यक्रममा नेपालीहरुको महान चाड बिजया दशमीको पावन अवसरमा वार्ड कार्यालय परिवारबाट सुभकामना आदान प्रदान कार्यक्रमको निमन्त्रणा स्वीकार गरेकोले सम्पूर्ण वार्डबासीलाई ढुंगानाले धन्यवाद ब्यक्त गरेका छन्

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.