Websoft University

उपचारको क्रममा कैदीको मृत्यु


सुनसरी, कार्तिक ८ गते । रातो  तारा डट  कम ,क्षेत्रीय कारागार झुम्कामा कैद सजाय भुक्तान गरिरहेका १ कैदीको बिहीबार बिहान मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका उदयपुर हडिया-८
घर भएका बर्ष ३६ का राधेश्याम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मुटु सम्बन्धी रोग लागेका चौधरीलाई उपचारको लागि धरान स्थित वि.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएकोमा उपचारको क्रममा सोही अस्पतालमा आज विहान सवा ५ बजे मृत्यु भएको हो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.