Websoft University

सुन्दरहरैचामा सरसफाई अभियान

शिव भट्टराई- सुनसरी असोज २३ गते । रातो तारा डट कम,
सुन्दरहरैचा वार्ड नं ३ मा वार्ड अध्यक्ष जीवन प्रसाद ढुंगानाको नेतृत्वमा सरसफाई अभियान चलाइएको छ ।
सो ठाँउका स्थानिय बासीहरूको सहयोगमा वार्डका जनप्रतिनिधिहरुको उपस्थितिमा सरसफाई कार्यक्रम गरिएको हो । वडा नं ३ को बरमनिया देखि घेरावनी सम्म सरसफाई कार्यक्रम गरिएको थियो।

अभियान भोली सम्ममा चल्ने वडा न ३ का   अध्यक्ष जीवन ढुंगानाले रातो तारा डट कम , लाई बताएका छन्।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.