Websoft University

बरामद सामान भन्सार बुझाईयो

बिराटनगर, असोज  १७ गते । रातो तारा डट कम,
ईलाका प्रहरी कार्यालय रानीले "सिमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण” अभियान अन्तर्गत बिराटनगर महानगरपालिका-१५ बाट सोमवार अन्दाजी १ लाख ८२ हजार २ सय २१ रुपैँया मूल्य बराबरको खाद्यान्न, लत्ताकपडा ४ थान साईकल बरामद गरी मगलबार बिराटनगर भन्सार कार्यालय रानी मोरङमा बुझाएको छ ।

 त्यसैगरी झापाको कन्काई नगरपालिका-८ स्थित राजमार्गबाट प्रहरीले अन्दाजी ४५ हजार ५ सय मूल्य अवैध सामान बरामद गरेको छ । कुमरखोदबाट भद्रपुर तर्फ आउँदै गरेको मे १ ख १७२१ नम्बरको बसमा चेकजाँच गर्ने क्रममा बसको सिटमुनी लुकाई छिपाई ल्याउँदै गरेको ४६ थान ग्रिज र ३ थान पानी तान्ने मोटर फेला पारी बरामद गरेको हो । बरामद सामान ईलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको उक्त कार्यालयले जनाएको   छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.