Websoft University

मेरिल्याण्ड र शिक्षा दिपले एउटै छानामुनिबाट शैक्षिक जनशक्ति उत्पादन गर्ने


बिराटनगर, भर्दौ २५ गते । रातो तारा डट कम,मेरिल्याण्ड र शिक्षा दिप मा. बि. ले एक भएर आज बिराटनगरमा पत्रकार सम्मेलन गर्दै, गुणस्थरिय र अन्तराष्ट्रिय स्थरको शैक्षिक जनशक्ति उत्पादन गर्न स्नातक तह र सो भन्दा माथिका कक्षा संन्चालन गर्ने शैक्षिक कार्यक्रमहरु आगामी दिनबाट एउटै छाना मुनिबाट गर्ने घोषणा गरेका छन ।

नेपाल wto को सदस्य समेत भइसकेका र अहिले देश सघीय र प्रादेशिक संरचनामा अगि बढी सकेकाले सुखम दुखममा शैक्ष्ँिक गुणस्थर अगि नबढ्ने भएकाले लगानी बढाएरै आफुहरु अगि बढ्ने जस्ता कुराहरु बताइएको थियो ।

त्रिभुवन बिश्व बिधालयका BscCSIT.BIM.BCA.BBS. &
BHMBHM.- कार्यक्रमहरुको संन्चालन अव मेरिल्याण्ड र शिक्षादीपको एउटै छाना मुनिबाट संन्चालन गर्न मेरिल्याण्डाका संस्थापक गुणराज ठुगेलको अध्यक्षतामा ७ सदस्य समिति समेत निर्माण भएको जानकारी गराइएको थियो ।

अन्त्यमा शैक्षिक कार्यक्रमहरु साना साना टुक्रा टुक्रामा संन्चालन गर्नु भन्दा सबै संग मिले बिराटनगरमा शैक्षिक केन्द्र बनाउन पहल गर्ने  कुरा निर्देशक भेषराज पोखरेलले प्रेस बिज्ञप्तिमार्फत  पत्रकार सम्मेलनमा जानकारी गराइृएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.