सिद्दि मिडिया प्रालिले आयोजना गर्न लागेकोनेपाल्स लिटल स्टार २०१८ प्रतियोगिताको ओरेन्टेसन क्लाससम्पन्न भएको छ l करिब २ दर्जन बालबालिका प्रतिश्प्रधा गर्नलागेको उक्त प्रतियोगितामा बालबालिकाहरुको व्यक्तित्वबिकाश गर्दै उनिहरु भित्र भएको प्रतिभालाई प्रस्फुटन गर्नेउदेश्यले र भविष्यमा एक सक्षम नागरिक बनाउने सोचकासाथ नेपाल्स लिटल स्टार २०१८ आयोजना गर्न लागिएको सिद्दि मिडिया प्रालिका प्रबन्ध निर्देशक अमित शाह बताउछन्l चाडैनै प्रतिश्प्रधि बालबालिकाहरुको अभिभाबकहरुलाईसमेत उपस्थित गराएर बालबालिकाहरुको मनोबैज्ञानिकतरिकाले उनीहरुको चौतर्फी बिकाशमा सहयोग पुग्ने तरिकालेप्रशिक्षण प्रदान गरिने कुरा शाह बताउछन l
उक्त ओरेन्टेसन क्लास चर्चित फेशन डिजाईनर काजल शर्मा, समाजसेवी निकिता पाण्डे, गायिका बसन्ता प्रकृति र रमेशमास्केको उपस्थितिमा सम्पन्न भएको थियो l
प्रतियोगिताका लागि छनौट भएका प्रतियोगीहरुलाइ २५ दिनसम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमाकोरियोग्राफरट्रेनर आशिष मिश्र बाट प्रतिस्पर्धिहरुलाई उनीहरुको बालमनोबैज्ञानिक पहिचान गरि आफ्नो क्षमता, दक्षता तथाबालबालिकाको इच्छा रुचिलाइ मध्यनजर गरेर सञ्चार दक्षता,एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासकोकक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लासतथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् ।
Post a Comment