मोरङ, साउन २० गते । रातो तारा डट कम,
मोरङ जिल्लाको कटहरी गाउँपालिका-३ स्थित बिराटनगर-रगेली सडक खण्डमा शनिबार राती ९:३० बजे सिटी सफारी दुर्घटना हुँदा सिटी सफारीका चालक सहित ३ जना घाइते भएका छन ।
को १ ह ३३२९ नम्बरको सिटी सफारी आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक मोरङ कटहरी गाउँपालिका-४ बस्ने वर्ष ३५ को सत्यनारायण साह, सिटी सफारीमा सवार कटहरी गाउँपालिका-३ बस्ने वर्ष ५५ को जगदिश प्रसाद गुप्ता र सोही स्थान बस्ने वर्ष ३९ को जोगेन्द्र साह घाइते भएका छन ।
घाइते तीनै जनाको विराट अस्पताल विराटनगरमा उपचार भई रहेको छ भने सिटी सफारी वडा प्रहरी कार्यालय हाटखोलामा राखिएको छ ।

Post a Comment