Websoft University

अबैध समान बरामद

मोरङ, भाद्र ५ गते । रातो तारा डट कम,ईलाका प्रहरी कार्यालय रानीले सोमबार ६० हजार रुपैया बराबरको अवैध सामान बरामद गरी भन्सार बुझाएको छ।

सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान अन्तरगत ईलाका प्रहरी कार्यालय रानी र सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले सिमा क्षेत्रका बिभिन्न स्थानबाट अबैध रुपमा भन्सार छली ल्याएको किराना समान, तेल, जिरा, लगायतका समानहरु बरामद गरी आजै आवश्यक कारवाहीका लागि हिजो विराटनगर भन्सार कार्यालयमा बुझाईएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.