Websoft University

कालिमाटीमा प्रहरी स्कर्टिङको मोटरसाइकल दुर्घटना - प्रहरी बालबाल बचे


काठमाडौ भदौ १३ गते । रातो तारा डट कम,बिमिस्टेकमा सहभागी हुन आएका म्यानमाका राष्ट्रपति विन मिन्टको स्कटिङमा खटिएका नेपाल प्रहरीको मोटरसाइकल पल्टिएर
दुर्घटना परेका छन।

स्कर्टिङका क्रममा कालिमाटीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी हवल्दार दिनेश श्रेष्ठ घाइते भएका छन् । उनको प्रहरी अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त, कालिमाटीले जनाएको छ । सोल्टी होटलबाट एयरपोर्ट जाने क्रममा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको बताइएकाे छ ।

दुर्घटनामा परेका प्रहरीको उपचार पछि काममा फर्किसकेका छन।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.