विराटनगर, असार २९ गते । रातो तारा डट कम,विराटनगर–१० सन्सारी मन्दिर नजिकै रहेको अर्किड कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखिकरण गरेको छ ।कलेजमा भर्ना भएका ११ औं ब्याचका नयाँ विद्यार्थीहरूलाई शुक्रबार अभिमुखीकरण गरेको हो ।
कार्यक्रममा हिसान मोरङका अध्यक्ष बलराम पन्त, अर्किड कलेज प्रिन्सिपल दिपेश बास्तोला, एन प्याब्सनका केन्द्रीय सदस्य राजन छाराहाङ, शिक्षक चुडामणी नेपाललगायतले कलेजको बारेमा विद्यार्थीलाई जानकारी गराएका थिए ।
कलेजमा नया शैक्षिक सत्रकालागि ३ सय ६० जना विद्यार्थीह रू भर्ना भएको क्लेेेेेेज।ल जनाएको छ । कलेज प्रिन्सिपल बास्तोलाले मध्यमश’ल्कमा गेणस्तरीय शिक्षाको प्रत्याभ’ती गरेको बताए । उनले विद्यार्थीले आफनो लक्ष्यमा पुग्न संगत, मिहिनेत र सपनासँगै जोड्नु पर्ने धाराण राखे ।
अभिम’खिकरण कार्यक्रममा सहभागी भएका विद्यार्थीहरू मध्ये श्रेया रायमाझीले ग’णस्तरीय शिक्षा प्रदान गर्ने कलेज अर्किड भएको बताएकी थिइन् । कक्षा १२ का विद्यार्थीले नव आगन्तुक विद्यार्थीहरूलाई नृत्य तथा गित गाएर स्वागत गरेका थिए ।
Post a Comment