Websoft University

खोटाङगे तीन राईले ल्याए उत्कृष्ट गीत ... किन टाढा भयौ अहिले हेर्नुहोस भिडियो


रोशन पोखरेल,काठमान्डौँ , असार ३० गते  । आधुनिक गायन विधामा निकै प्रखर स्वर भएका भस्टाइल गायक राजेश पायल राईको आवाजमा रहेको निकै सर्बोकृष्ट गीत “ किन टाठा टाठा भयौ अहिले ”गीतको  नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक  भएको छ ।

 खोटाङका सर्जक दोस्तिहाङ राईको शब्द तथा डि आर अटुको गीतम संगीतमा रहेको‘किन टाठा टाठा भयौँ अहिले ’ बोलको गीतको म्युजिक भिडियो उनले आज युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् । प्रेमका नविन अभिब्यक्तिहरु गीतमा समेटिएको छ । वियोगान्त भावहरु गीतको शब्दमा भेटन सकिन्छ भने प्रेमका अन्तर तरङका बाँन्किहरु पनी गीतमा रहेको छ । 
 भिडियो हेर्न तल क्लिक गर्नुहोला

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.