Websoft University

शिक्षादिप कलेजले कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीको प्रवेश परीक्षा लियो


काठमाडौ असार १५ गते । रातो तारा डट कम,
विराटनगर–९ मा रहेको शिक्षादिप कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई शुक्रबार प्रवेश परीक्षा लिएको छ ।

विज्ञान संकायको मात्र भएको परीक्षामा ६ सय ५० सिटका लागि लिएको परीक्षामा २ हजार ५ सय २६ जना विद्यार्थी सहभागि रहेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडकाले जानकारी दिए ।

प्रिन्सिपल खडकाका  धेरै विद्यार्थीले शिक्षादिप कलेजमा भर्नाका आज भएको सहभागि रहेकोमा हामी अझ बढी जिम्मेबारी महसुज भएको बताए ।

शिक्षादिप कलेजमा प्रवेश परीक्षा दिने विद्यार्थीको संख्या बढेपछी विद्यार्थीको व्यवस्थापन गर्न समस्या रहेको  प्रिन्सिपल खडकाले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.