Websoft University

गायक प्रेम रावत र गायिका नरमाया धर्तिको“सिन्दुर ” हेर्नुहोस भिडियो सहित


रोशन पोखरेल, काठमान्डौ, बैशाख २६ गते । रातो तारा डट कम,
पछिल्लो समय साँगितिक बजारमा एकपछि अर्काे लगातार मौलिक भाकाहरुले निरन्तर आइरहेका छन । ग्रामिण परिवेशमा गाइने विशेष  शैलीका  मौलिक भाकाहरुलाई आफना दर्शक तथा श्रोताको मनमा बस्ने लोकलयमा तयार परिएको सर्वोकृष्ट सिर्जनाहरु बजारमा आइरहेको छ । 

यसै क्रममा मुना मदन डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा नरमाया धर्तिको मार्मिक लोकदोहोरी “सिन्दुर ”  बोलको  गीतको म्युजिक भिडियोमा गायक प्रेम रावत र गायिका नरमाया धर्तिको आवाजमा रहेको गीत यूट्युबमार्फत सार्वजनिक भएको छ ।


सागर धर्ति मगरको शब्द तथा  प्रेम रावतको लय सिर्जनामा जिवनको बास्तविक भावहरुलाई जिवन्तता दिइएको छ । मायामा पागल भएको कुरालाई गीतमा मौलिक पारामा समेटिएको छ ।  “सिन्दुर  ”गीतको निर्देशन बविता श्रेष्ठले गरेकी हुन भने  सम्पादन  अविनास डिसीले गरेका छन । भिडियोमा नेशल जी एम  र आशा खड्काको निकै मार्मिक  अभिनय देख्न सकिन्छ । भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका हुन । 

हेर्नुहोस भिडियो सहित 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.