Websoft University

गायक खेम कार्कि र गायिका पुर्णकला विसी र सविना कार्किको गीत ” गैरी पयौ ताल” हेर्नुहोस भिडियो सहित


काठमाडौ जेष्ठ १५ गते । रातो तारा डट कम,
सफलता म्युजिक प्रालीको प्रस्तुतिमा खेम कार्किको लोकदोहोरी  ” गैरी पयाँैँ ताल ” गीतको भिडियो बजारमा आएको छ  । 

नेपाली लोक सस्कृतिलाई विकाश गरेर मुलुकमा रहेको सास्कृतिक सम्पदालाई जर्गेना गर्नुपर्छ भन्ने अभिप्रायले गीत तयार पारिएको कार्किले बताए ।  गायक खेम कार्कि र गायिका पुर्णकला विसी र सविना कार्किको गीतमा आवाज रहेको छ । विशुद्ध नेपाली लोक लयमा रहेर खेम कार्किले गीत लेखेका छन भने उनैले संगीत पनि गरेका छन । 

अजय रेग्मीले छायाँकन गरेको भिडियोलाई अधिनायकमान सेरचनले सम्पादन गरेका छन ।  गीतको म्युुजिक भिडियोलाई सरोज रोशन भटटराईले निर्देशन गरेका हुन । ”गैरी पयौँ ताल ” गीतमा प्रदिप ज्ञवाली र अमृता लामाकको अभिनय देख्न सकिन्छ ।
हेनुहोस भिडियो सहित 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.