Websoft University

ब्रान्डेड ग्रीन टायर्सहरु आज देखि बजारमा

बिराटनगर,चैत्र ३० गते । रातो तारा डट कम,कटरी गाउँपालिका वडा नम्वर ९ स्थापना भएको ग्रीन टायर्स कम्पनी प्रा लि ले उत्पादित बिभिन्न मुल्यका बिभिन्न साइज र ब्राण्डका मोटर साइल, इस्कुटि, सफारी भेन दुई पाङग्रे र तीन पाङगे हल्का सवारी साधानका टायर्स आजैबाट बिकृ बितरणका लागि बजारमा पु¥याउने भएकोछ।

युवा उधोगपति बिनित सिघनियाकी माताबाट पानसमा बती बालेर एक कार्याक्रमका बीच टायर्सहरुको ओपनिङ गरिएको थियो ।

बिनित सिघनियाले कम्पनी स्थापना लगानी र उत्पादन उत्पादन लक्ष कच्च सामाग्री आएत, कामदारहरुका बारेमा पनि पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको थियो । ग्रीन टायर्स कम्पनी प्रा लि स्थापना गर्नमा करिव ४० लिस करोडको लागत स्टोमेट भएको अहिले ८ प्रतिसत उत्पादन सुरु गरिएको बिनित सिघनियाले जानकारी गराउनु भएको थियो ।

त्यसैगरी हाल लगानीको अग्रह स्थानमा सन्चुरी बैंक, भारतीय लगानी कर्ता,र नेपाली लगानी कर्ताहरुबाट संन्चालनमा आएको पुवा उधोगपति बिनित सिघनियाले जानकारी गराउनु भएको थियो ।

बिनित सिघनियाले दिएको जानकारी अनुसार अहिले कम्पनीमा ६० जना नेपाली र १६ जना दक्ष भारतीय कामदार रहेको जानकारी गराउदै अवको पाँच वर्षमा ग्रीन टायर्स कम्पनी प्रा लि ले सबै खालका सवारी साधानहरुका ब्राण्डेड ट्यु लेस टायर्स उत्पादन गर्ने उदश्य राखेको बताउनु भएकोछ ।






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.