Websoft University

अग्रणी कृषि सहकारीले कृषहरूलाइ अबलोकन गरायो


शिव भट्टराई - चैत २५ गते । रातो तारा डट कम,
मोरङको सुन्दरहरैचा वड़ा.नं.४ मा रहेको अग्रणी कृषि सहकारी संस्थाले विभिन्न ठाउहरूमा अवलोकन भ्रमण गराएको छ।

अग्रणी कृषि सहकारीद्वारा कृषकहरुलाई, जागरूप,आत्मनिर्भर तथा रोजगार दिलाउने उद्देश्यले आफ्ना शेयर सदस्यहरुलाई यो भ्रमणको ब्यवस्था गरिएको थियो ।

यस कृषि सहकारी संस्थाका अध्यक्ष सोबित पौडेलले दिइएको जानकारी अनुसार अग्रणीले बर्षमा एक पटक अवलोकन भ्रमण अनिवार्यरुपमा गराउदै आईरहेको बताउनु भएको छ।

सहकारीले बिभिन्न कृषि फार्महरु बाख्रा पालन,बंगुर पालन,कागती खेती आँपल खेती, जस्ता अन्य फार्महरु भ्रमण गराएर सदस्यहरुलाई रोजगारीको बाटो देखाउन यस सहकारीमा आवद्ध भएका सेयर सदस्यहरु लाइ धनकुटा भेड़ेटारको कृषि फार्ममा एक दिने भ्रमण गराएको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.