Websoft University

बेलकामा खानेपानीको हाहाकार

(यो दृश्य ९ नम्बर वार्डको हो)
बिराटनगर,चैत्र ५ गते । रातो तारा डट कम,उदयपुर बेलका नगरपालिका क्षेत्रमा यतिबेला खानेपानीको हाहाकार भएकोछ। पानीका मुहानहरु सुक्नाका कारण बेलका नगरपालिकाका वडा नम्वर १,४,५,६,७,८,र ९ मध्ये पनि वडा नम्वर ८ मा बढी खाने पानीको हाहाकार भएकोछ ।
(यो दृश्य ९ नम्बर वार्डको हो)

यो बिषयमा बुइन बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरी संस सम्पर्क गर्दा,बेलका नगर क्षेत्रमा पानीको अहिले अभाव भएकोले यसलाई पुरा गर्न खानेपानी संस्थान र फनवोर्ड संग मिलेर बिभिन्न ठाउँमा खानेपानीका योजनाहरु सुरु गरेको जानकारी गराउनु भयो ।

त्यसैगरी यो क्षेत्रमा जंगलहरु मासिदै जानु र पानीका मुहान हरु सुक्का याम सुक्तै जाने भएका कारणबाट बेलका नगर क्षेत्रमा खाने पानीको यस बेला हाहाकार भएर यहाँका करिव १२ हजार घर धुरीका जनता खानेपानीबाट प्रभावितएका
छन ।

अहिले वडा नम्वर ८ का जनताले टाडाबाटै खानेपानी बोक्नु पर्ने बाध्याता भएको समेत चौधरीले रातो तारा डट कम बताउनु भएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.