Websoft University

धाद्रामा हात्तीले अातङ मच्याे


रबिन्द्र बराल-रंगेली,माेरङ फागुन २८ गते, अाईतबार ।
रातो तारा डट कम,माेरङकाे रतुवामाई नगरपालिका ९ स्थित  धाद्रामा अाईतबार  बिहानै देखि  ६ वटा हात्ती गाउँ पसेपछि स्थानीय त्रसित भएका छन ।

हात्ती गाउँ पसेपछि अहिले उक्त स्थानमा नेपाल प्रहरी ,ससस्त्र प्रहरी ,र वन बिभागका कर्मचारीहरु हात्ती हरुलाई जङ्गल तिर फर्काउने काेसिस गरिरहेका छन ।

ईलाका प्रहरी कार्यलय सिजुवाका साहयक प्रहरी निरिक्षक  राम काजि कटुवाल का अनुसार बिहानै ६ बजेदेखि एकै स्थानमा बसि रहेकाे साे हात्ती भारत तर्फबाट अाएकाे हुन सक्ने उहाँ ले वताउनु भयाे ।

साे हात्ती लाई बेलुकी तर्फबाट पथरी जङ्गल तर्फ धपाउने समेत जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.