Websoft University

डनबस्को बालक्लवद्धारा हाजिरीजवाफ कार्यक्रम सम्पन्न



रोशन पोखरेल, विराटनगर , फागुन २६ गते । रातो तारा डट कम,डनबस्को बालक्लवको आयोजनामा आज हाजिरीजवाफ कार्यक्रम सम्पन्न भएको छ ।

बालबालिका भित्र अन्तनिहित क्षमताको अभिबृद्धि गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा डनबस्को स्कुल विराटनगर १ मा अध्ययनरत ५० जना विद्यार्थीको सहभागिता रहेको थियो ।

क्ल्वका अध्यक्ष दिप धमलाको  अध्यक्षतामा भएको कार्यक्रममा कक्षा ५ देखी कक्षा ७ मा अध्यनरत छात्र छात्राको सहभागिता रहेको थियो  ।

कार्यक्रममा रेड हाउसका प्रतियोगीहरु सजना , लिवन रिजाल र निरुता खतिवडा , सुर्ति सुव्वा दोश्रो प्रसान्त कार्कि , प्रवेश ढकाल ,साइरा रिजाल , करिष्मा पोखरेल, कमल कामतले दोश्रो स्थान हासिँल गरेका थिए  ।

क्लवले आगामी दिनमा बालबालिकामा रहेको अन्तरिक प्रतिभालाई थप रुपमा मजवुत बनाउनको लागी अतिरिक्त क्रियाकलापमा जोड दिने सो अवसरमा बालक्लवका अध्यक्ष दिप धमलाले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.