Websoft University

टिफरको ठक्करबाट सफारी चालक घाइते


झापा, चैत्र ३ गते। रातो तारा डट कम,झापाको बिर्तामोड नगरपालिका-५ शनिश्चरे मोडमा शुक्रबार टिफरको ठक्करबाट एक सफारी चालक घाइते भएका छन्।

घाइते हुनेमा मे १ ह ७७ नम्बरको सफरी चालक कचनकवल-७ बस्ने ४२ बर्षिय नुर हुसेन रहेका छन् उनलाई बेलुका ८ बजेतिर  ना ७ ख ६७३६ नम्बरको टिफरले टक्कर दिएको थियो।

ठक्करबाट गम्भिर घाइते हुसेनको विएनसी अस्पताल विर्तामोडमा उपचार भइरेहको छ  भने टिफराका चालक इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.