Websoft University

मोटरसाईकल चालकको मृत्यु


(फायल फोटो)

श्याम राई-गाईघाट,चैत्र ६ गते । रातो तारा डट कम,
मोटरसाईकल दुर्घटनामा सोमबार साझ मोटरसाईकल चालकको मृत्यु भएको छ । त्रियुगा नगरपालिका वडा न. ५ स्थित देउरी पुलमा स ५ प ९२२८ नम्बरको मोटरसाईकलले पैदल यात्री लाई ठक्कर दिदा मोटरसाईकल चालक त्रिनपा ५ देउरी बस्ने २८ वर्षिय शिवराम चौधरीको जिल्ला अस्पताल लादै गर्दा बाटैमा मृत्यु भएको र सोही ठाउँ बस्ने वर्ष १९ को सुरज चौधरी घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाईतेको जिल्ला अस्पताल उदयपुरमा उपचार भैरहेको छ र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको  ट्राफिक ईन्चार्ज लोकराज दियालीले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.