Websoft University

अबैध सामान बरामद


रबिन्द्र बराल-रंगेली ,माेरङ,चैत्र ६ मंगलबार  ।
रातो तारा डट कम,माेरङकाे सिमाबर्ति क्षेत्र बाट अबैध रुपमा नेपाल भित्र्याउन लागेका कपडा हरु प्रहरीले बरामद गरेको
छ ।
भारत बाट  अबैध रुपमा भन्सार छलेर नेपाल भित्र्याउनेे क्रममा ईलाका प्रहरी कार्यलय रंगेली ले अाफ्नाे महात्मा रहेकाे रंगेली ,चाेप्राह,कर्सिया,नाेचा,डाईनिया लगायतका स्थान हरु  बाट साईकलकाे प्रयोग  गरेर  तस्कर हरुले   काेट पेन्ट काे कपड,साडि,धाेती,र खाधन्य लगायत सामाग्री हरु  नेपाल ल्याउने क्रममा प्रहरीले उक्त सामान  बरामद  गरेकाे हाे  ।

 साे  सामान काे बजार मूल्य अन्दाजी १ लाख ७५ हजार रुपैयाँ बराबरको रहेको र  मंगलबार बिराटनगर स्थित भन्सार कार्यल मा बुझाईने ईलाका  प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक संन्जिव बाबू खड्काले बताए

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.