Websoft University

भागिरथ चलाउने र रिना शाहीको ‘तिमीमात्र मेरी’ (भिडियोसहित)


काठमान्डौँ, फागुन १९ गते । रातो तारा डट कम, प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा रत्नबुढा क्षेत्रीको नयाँ लोकदोहोरी गित ‘तिमी मात्र मेरी’ सार्वजनिक भएको छ । चर्चित गायक भागिरथ चलाउने र रिना शाहीको आवाजमा सजिएको उक्त गीतलाई विदेशी भुमिमा रहेर पनि नेपाली संगितको वृति विकाशमा सक्रिय रत्न बुढा क्षेत्रीले शब्द तथा संगित भरेका छन ।

आफुले संगितको क्षेत्रमा थेरै मात्रामा भएपनि आफनो कला र सस्कृतिलाई बचाउनको लागी निरन्तर रुपमा लागि परेको रत्नले बताए । बविता श्रेष्ठको निर्देशन तथा सागर गौत्तमको छायांकन तथा अभिनास डिसीको सम्पादनमा गीतको म्युजिक भिडियो बजारमा आएको हो  । भिडियोमा वुद्धविर र सुशिला थापाको अभिनय रहेको छ । हेर्नुहोस् भिडियो


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.