Websoft University

यसरि निर्मुल पार्न सकिन्छ बलात्कारका घटना, यस्तो भन्छन् पोखरेलीहरु (हेर्नुस् भिडियो


रोशन पोखरेल,बिराटनगर चैत्र ३ गते । रातो तारा डट कम,
महिला पुरुष बराबरका नारा र विधानमा व्यवस्था गरिए पनि देशका विभिन्न स्थानमा महिला हिंसाका घटनाहरु विधमान छन्। नेपालमा पछिल्लो  समय बलात्कारका घटनाहरु बढि मात्रामा भै रहेको पाइन्छ। ।

के कारण यति धेरै बलात्कारका सिकार बन्छन्  महिला तथा यसका दोषी को हुन् ?  यस्ता खाले अपराधिक गतिविधि कसरि उत्पन्न हुन्छ। देशमा घटिरहेको यस्ता खाले हिंसात्मक गतिविधिलाई कसरि रोक्न वा निर्मुल पार्न सकिएला त ?
यसै सन्दर्भमा हामीले पोखरामा रहेका विभिन्न व्याक्ति संग कुराकानी गरेका छौं ।

हेर्नुस् यो भिडियो। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.