Websoft University

दुर्गेश थापाको अभिनयमा अनुष्का घिमिरेको ”मायाको बोके दाह्री ” भिडियो सहित


काठमान्डौँ, फागुन २५ गते । रातो तारा डट ककम, नेपाली
 सागितिक क्षेत्रकी निकै प्रतिभावान गायिका अनुष्का घिमिरेको प्रस्तुतिमा गायिका अनुष्का घिमिरे र गायक नरेश विसीको सुमधुर आवाजमा लोक पप गित मायाको बोके दाह्री बजारमा आएको छ ।

मायामा परेका प्रेम जोडिको भावहरुलाई गितमा समेटिएको 
बैसको आवेगमा परेमा परेका मायालु जोडिलाई गितमा मार्फत अनुष्काले समेटेकी छन । निकै रमाइलो गितलाई अनुष्का घिमिरेले लेखेकी हुन भने संगित पनि उनले नै गरेकी छन । भिडियोलाई निर्देशन विक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्काले गरेका छन । मिलन विकले भिडियोलाई सम्पादन गरेका छन ।

 भिडियोमा चर्चित मोडल तथा गायक दुर्गेश थापा र रामुना विश्वकर्माले अभिनय गरेका छन ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.