Websoft University

बिराटनगरमा होली’ पर्व भव्यरुपले सम्पन्न


विराटनगर, फागुन १८ गते । रातो तारा डट कम,आज बिहानैदेखि तराईमा एकापसमा रंग र अबिर दलेर,मिठो खाए रमाइलो गरेर होलि पर्व उत्साहका साथ मनाइयो ।

आजै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको सकृयतामा कार्यालय परिसरमै बिहान ८ बजे देखि होलि मिलन कार्याक्रम भव्य रुपले मनाईएको थियो ।
त्यसैगरी नेपाल पत्रकार संघ मोरग अध्यक्ष बन्धु पोखरेलेको नेतृत्वमा बिराटनगर महानगरका मेयर भीम पराजुली, सांसद लगाएतका व्यातित्वहरु समेतको सहभागितामा महासंघ कै परिसरमा आज यहाँका पत्रकार, सन्चारकर्मीहरुले एकापसमा रंग अबिर दलेर शुभकामना आदान प्रदान गरेर होलि पर्व भव्य रुपमै मनाएका छन । 
मेयर भीम पराजुली र बन्धु पोखरेलले रेडियो पुर्वेली बाट होलिको शुभकामना पनि दिनु भएको  थियो।

बिराटनगर लगाएत तराईका सबै जिल्लाहरुमा हिजो देखि आज सम्ममा होलि पर्व सम्पन्न भएकोछ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.