Websoft University

स्कोर्पियो गाडीभित्र शव- मोरङ प्रहरीले छानबिन सुरु गर्यो


मोरङ, फागुन १९ गते । रातो तारा डट कम,
विराटनगर–३ दुर्गाचोकमा स्कोर्पियो गाडीभित्र एक व्यक्तिको शव मोरङ प्रहरीले फेलापारेको छ।

घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको कुरा प्रहरीले नकारी गराएको छ । विराटनगर ३ को दुर्गाचोकनजिकै गोधुली मार्गमा बा १२ च ५९६३ नम्बरको स्कोर्पियो गाडीभित्र भेटिएको शवको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

 ‘घटनामा संलग्न भएको आशंकामा गाडीसहित ३ जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिनुभयो । मृतकको सनाखत हुन बाँकी रहेको छ । घटनामा आपराधिक गिरोहको संलग्नता हुनसक्ने आशंका प्रहरीले गरेको छ । 

विराटनगर–३ दुर्गाचोकमा एक व्यक्तिको शव चारचक्के गाडीभित्रै रहेको अवस्थामा भेटिएको छ । घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ । विराटनगर ३ को दुर्गाचोकनजिकै गोधुली मार्गमा बा १२ च ५९६३ नम्बरको स्कोर्पियो गाडीभित्र भेटिएको शवको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

 ‘घटनामा संलग्न भएको आशंकामा गाडीसहित ३ जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिनुभयो । मृतकको सनाखत हुन बाँकी रहेको छ । घटनामा आपराधिक गिरोहको संलग्नता हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.