Websoft University

उपचारको क्रममा विद्यार्थीको मृत्यु

(फायल फोटो)

गाईघाट,चैत्र १ गते । रातो तारा डट कम,
हृदयघाटको कारण टयूशन पढ्न गएका एक विद्यार्थीको विहीबार विहान मृत्यु भएको छ ।

त्रियुगा नगरपालिका–११ स्थित उदयपुर बोडिङ्ग स्कूलमा पढ्ने १७ वर्षिय रोशन दनुवारको मृत्यु भएको हो । पढिरहेको बेला एक्कासी विहोस भएपछि उनलाई तत्काल उपचारको लागि अस्पताल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यहि चैत्र ८ गतेदेखि शुरू हुने एस.इ.इ. परिक्षार्थीको तयारीमा रहेका उनी विहान घर गैरूनदेखि साईकल चढेर विद्यालय आउने गरेका थिए । श्याम राई÷उदयपुर

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.