Websoft University

सुसन श्रेष्ठ र चौतारी अनलाइन रोधी घरको पहिलो “स्वर्ग जाने बाटो खोज्दै छु ” भिडियो सहित

रोशन पोखरेल,विराटनगर फागुन ११ गते । रातो तारा डट कम, नेपाली लोक तथा दोहोरी गीत संगीतमा  एक पछी अर्काे निकै उत्कृष्ट गीतहरु बजारमा आइरहेका छन ।आफनै गाउँघर मेला पात र ग्वाला जादाँको भोगाईलाई समेटेर बजारमशशा विभिन्न गितसंगितहरु आइरहेका छन ।

मानिसका भावना भित्रका पिरलाई शब्दचित्रको माध्यमबाट ब्यक्त गर्नको लागी गायक गायिकाहरुले आफना श्रोताहरुलाई आफनो आवाजमा कालजयी गितहरु तयार पार्ने गर्दछन ।  प्रियसी म्युजिकं प्रालीले बजारमा ल्याएको  “स्वर्ग जाने बाटो खोज्दै छु ” बोलको गीतलाई आम दर्शक तथा श्रोताले अधिक मात्रामा मन पराएको गायक कमल ज्योतिले बताएका छन ।

जिवनका पिडालाई गायिका देवि धर्ति र कमल ज्योतिले सुमधुर आवाजमा सजाएका छन । गीतको म्युजिक भिडियोलाई निकै मार्मिक रुपमा अत्यन्त आकर्षक तरिकाले बनाइएको छ । सुसन श्रेष्ठ र तिर्थ गोरखालीको उत्कृष्ट शब्द सिर्जनामा सजिएको छ । कमल ज्योतिको संगित गितमा रहेको छ  ।

भिडियोमा आशा खड्का , बसन्त र विरेन्द्रको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन मिलन कार्किले गरेका हुन् भने छायांकन मुकेश हुमागाईँ र सम्पादन मिलन कार्किले गरेका छन् ।       
 भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.