Websoft University

सिलाइ बुनाइ र मसला खेती - तालिम आज समापन


बिराटनगर, फागुन ११ गते । रातो तारा डट कम,उदयपुर बेलका नगरपालिका अति बिन्न र दलित तथा पिछडियाका बर्ग समुदायका लागि सन्चालन गरेको सिलाई कटाइ, मसला जन्य खेती संम्विधि ४५ दिने १० जनालाई दिएको तालिम आज एक कार्यक्रमका बीच संम्पन्न भएकोछ ।

कार्याक्रमकाका अध्यक्ष, प्रमुख अतिथि तथा बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापाले तालिममा सहभागि महिलाहरुलाई प्रमार्ण पत्र बितरण पछि सम्बोधन गर्दै भन्नु भयो, यो नगरपालिका घोषणा भए एता हामीले महिला बालबालिका पछाडी परेका समुदायको जीवन स्थर उकास्न यस्ता अनेकौ कार्याक्रमहरु सिधै जनताको सरोकार हुने ठाउँहरुमा गर्दै आएका छौ  यस्ता तालिम हरूले फाइदा पुग्ने आसा गरेका छोै भन्नु भयो।

बार्याक्रममा बेलका नगरपालिकाकी उप मेयर राजकुमारी चौधरीले आफना कुरा राख्दै, बेलका नपाले वडा नम्बर ९ मा
गरे झै अरू क्षेत्रमा पनि जनताको सरोकारका बिषयहरुलाई बढी प्राथमिक्ता राखेर काम गरिरेहेकोले नगरको पुर्वधार बिकास, खानेपानी, बती, सिचाई, सडक, शिक्षा, रोजगारी, लगाएतका बिषयमा काम गरिरहेको बताउनु भएको छ ।,

लघुउधम की मायाँ कार्कीले तालिम भरी प्रशिक्षण दिनु भएको थियो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.