Websoft University

अन्जु पन्तले रामकृष्ण ढकाललाई “के दियौ तिमीले के दियौ”भने पछि भिडियो सहित


विराटनगर,फागुन १ गते । रातो तारा डट कम,विन्ध्यावासिनी म्युजिकको प्रस्तुतीमा अन्जु पन्त र रामकृष्ण ढकालको “के दियौ तिमीले के दियौ” एक निकै मन छुने आधुनिक भर्खरै बजारमा आएको छ । सो गितमा विछोडका भावहरुलाई लेखिएको छ ।

यस गीतको म्युजिक भिडियोमा सम्पदा बानियाँ र दिपक श्रेष्ठ अभिनय रहेको छ । नेपाली संगितिक बजारमा सर्वोकृष्ट शब्द दिदै आएका पुष्प ढकालको छ ।  यस गितमा पुष्पराज बरालको संगित र सुदिप सागरको एरेन्ज रहेको छ  । मर्मस्पर्सी  भावहरुमा तयार पारिएको यस गीतको म्युजिक भीडीयो को छायाँकन उत्सव दाहाल ,सम्पादन निशान घिमिरे र निर्र्देशन काजिश श्रेष्ठले गरेकी हुन ।
हेर्नुहोस भिडियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.