Websoft University

पथरीशनिश्चरे नगर कपको फाइन आज-पत्रकारसँगको प्रदर्शनी खेलमा आयोजक विजयी


अर्जुन जम्नेली राई- मोरङ,पथरी, मोरङको पथरीशनिश्चरेमा आयोजित तेस्रो नगर कप फुटबल प्रतियोगिता फाइलनको पुर्बसध्यमा भएको खेलमा पत्रकार-कलाकारको टिमलाई
२-३ गोल अन्तरले पछिपार्दै आयोजक बुद्ध युथ क्लव विजयी भएको छ  ।

फाइलन खेल (भोली) सोमबार पथरी-१ र २ नम्बर वडावीच उपाधिको लागि भिड्दैन । फाइनलको पूर्बसध्यामा आइतबार हिजो भएको मैत्रिपूर्ण हिजो पत्रकार-कलाकार भर्सेज आयोजकबीच भएको थियो  ।

खेलमा आयोजकको तर्फबाट तीनै गोल सुकदेब राईले गरेका थिए भने बिपक्षी टिमबाट दुबै गोल बिरेन साम्बा लिम्बूले फर्काएका थिए । पत्रकार-कलाकारको तर्फबाट अर्जुन जम्नेली राई, शन्तोष राई, दिनेश सुब्बा,अमिर राई, तेजन खड्का, गोपाल काफ्ले, राजन राई, गायक कलाकार देब गुरूङ लगायतका खेलाडी मैदानमा उत्रिएका थिए ।

आयोजकको तर्फबाट बिक्कि राई, मदन
साम्पाङ्ग, गिरिस साम्बा लगायतको टिम रहेका थिए । आयोजकको तर्फबाट खेल्ने खेलाडीहरू अधिकांश पूर्ब खेलाडि(भ्याटन) रहेका थिए ।

फाइनल बिजेता टिमलाई नगर ४) र उपविजेतालाई २) नगद सहित पुरस्कृत गरिने आयोजक बुद्ध युथ क्लबका अध्यक्ष मदन साम्पाङले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.