Websoft University

डिडिसिको दुध खानलाई स्वास्थ्यका लागि राम्रो मानिन्छ


बिराटनगर, फागुन १२ गते । रातो तारा डट कम,अहिले पूर्वी नेपालमा निजी दुध उत्पादकहरुले उत्पादन गरेको दुध मानव स्वास्थ्यलाई हानिकारक मिसावट छ कि छैन, त्यो जाँच गर्ने निकाय नै यस बेला बिरामी परेकोछ । किन कि कस-कसले कहाबाट कसरी दुध उत्पादन गर्दैछन र कसरी बिकृ भइरहेको छ,बइाारमा जथाभावि उत्पादान र बिकृ भइरहेका दुधले जनस्वास्थ्यमा कति असर पारेकोछ, त्यस्को लेखाजोखा गर्ने संस्था नै कता छ, जनतालाई चै यो  कुरा संग सरोकार रहदै ।

नेपालमा नाम चलेको र मानिसको बोलिचालिमा पनि डिडिसि को दुन्ध भनिने गरिन्छ,डिडिसिको दुन्धको बजारमा सधै अत्याधिक उपभोक्ताहरुको माग रहेको पाइन्छ । अन्य जथा भाविपाइने दुन्ध खान पनि हुन, खाइहाले मानव स्वास्थ्यको कुरा भएकाले चाडपर्वमा होस वा अरूबेला उपभोक्ताहरुले दुध खरिद गर्दा बिचार गर्नु पर्ने भएकोछ ।

(दूध बिकास सस्थानबाट उत्पादित दूध सधै प्रयोगगरोै)

डिडिसि अर्थात दुध बिकास संस्थान, बिराटनगर दुन्ध बितरण आयोजनाका का. मु. आयोजना प्रमुख माधव प्रसाद ओझा  लाई भेटेर डिडिसि दुन्धको बारेमा जानकारी माग्दा वहा भन्नु हुन्छ-अहिले बिराटनगर महानगर भईसकेकोछ, र पूर्वी नेपालको जनसख्यको तुलनामा डिडिसिको दुध उपभाक्ता हरुको माग अनुसार संस्थाको योजना उत्पादनको क्षेमता बिकास तिर संस्थान अहिले लागि परेको बताउनु भएको छ ।
(दूध र दूध पदार्थ बाट बनेका दही, मखन, घ्यू मिठाइ नै सधै प्रयोग गगरोै)

अहिले १२ हजार लि. दुध र ४ हजार लि. दही प्रत्येक दिन खपत भइरहेको रातो तारा डट कम लाई जानकारी गराएकाछन ।

सबै कुरालाई बिचार गरेर हामीले डिडिसि पाउडर पहिला ३ टन मात्र उत्पादन भइरहेकाले त्यसबाट मात्र उपभोक्ताको माग पुरा नहुने भन्दै तीन टन ९३० हजार लि.बाट क्षेमता बृद्घि गर्न कारखाना  लागि परेकोछ र दैनिक ६० हजार लि. धुलो दुध बिराटनगरबाटै उत्पादन हुने, धुलो पाउण्डर दूध काठमाडौ हेटौंडा भैरहवा जानेगरेकोछ भन्नु भयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.