Websoft University

इन्दिरा र दिनेशको “रात्रि बस ”भिडियो सहित


विराटनगर फागुन ५ गते । रातो तारा डट कम,नेपाली लोकदोहोरीको क्षेत्रमा मौलिक भाकाका साथै जिवन भोगाइका क्षणहरु समेटिका लोकभाका को आगमनको क्रम बढदो मात्रामा रहेको छ । काठ्माडौंको रात्री बसको खासै भरोसा नै हुदैन समयमा गन्तव्यमा पुग्न गाह्रो नै हुन्छ

.सधैं काठमाडौंको रात्री बसको पीडा खेप्न बाध्य भएका आम नेपालीको कथालाई समेटेर गायिका इन्दिरा गैरे र दिनेश पाण्डेको सुमधुर आवाजमा रात्रि बस सार्वजनिक भएको छ । करिब १ दर्जन गीत बजारमा आएपनि पनी उनलाई रात्रि बसले चिनाउन सफल हुने अपेक्षा गायिका इन्दिराले लिएकी छन ।

 बुट्वल तिरको सेरोफेरो र आफ्नो जन्म थलो लाई समेटेर बनाएको गीतलाई दिनेश पाण्डे ले लय भरेका छन । उक्त गीतलाई चर्चित निर्देशक अशोक बिक ले निर्देसन गरेका छन् भने अर्जुन सापकोटा ले छयांकन गरे। रात्रि बस को गीतमा सुमन परियार र सुस्मिता गैरे को कुशल अभिनय देख्न पाइन्छ। ।
हेर्नुहोस भिडियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.