Websoft University

काइनेटिकको शोरुम उदघाटन


बिराटनगर, फागुन ९ गते । रातो तारा डट कम,बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले यहाँ स्थित धरान रोडमा काईनेटिक सफारिको शोरुम  आज एक समारोहका बीच उदघाटन गर्नु भएकोछ ।

इलोडर काईनेटिक सफर शक्ति बलियो भरपर्दो, र स्टील बडी हेर्दा आकर्षक भएको एक वर्ष वारेण्टी खरिद कर्ताले पाउने छन भने यसका पाट पुर्जा बजारमा सजिलै पाउन सकिने बताइएकोछ ।

काइनेटिक ग्रीन मोटरर्सले बजारमा ल्याएको यो हल्का सवारी साधान काइनेटिक इ- लोडर इलेक्ट्रीक सिस्टमबाट चल्ने सानो हल्का गाडी हो ।

आजै   शोरुमका प्रोपराइटर र सांसद महेश जाजूले सानो इ- काईनेटिक सानो सफारिजस्तो लोडर बिराटनगर उपमहानगरपालिकालाई उपहार दिएको काईनेटिकको सांचो महानगरका मेयर भीम पराजुली लाई दिएका छन ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.