Websoft University

नेपाली कांग्रेस मोरङले ११७ जनालाई स्वागत-सम्मान गर्ने


बिराटनगर, माघ २२ गते । रातो तारा डट कम,नेपाली काग्रेस मोरङ जिल्ला कार्यासमितिका तर्फबाट आज पत्रकार सम्मेलन गरि सचिव नागेस कोईरालाले प्रेस बिज्ञाप्ति जारी गर्नु भएकोछ ।

१ नम्वर प्रदेशको राजधानी बिराटनगर ऐतिहासिक शहर भएकाले र यही माघ २४ गते राष्टिय सभाको निर्वाचन बिराटनगरमा हुने भएको हुँदा उक्त निर्वाचनमा भागा लिन आउने नेपाली कांग्रेसका गाउँपालिका नगरपालिका महानगरपालिका लगाएतका निर्वाचित जनप्रतिनिधिहरुलाई पाटीले माघ २३ गते बिहान ८,३० पाटी कार्यालय बिराटनगरमा स्वागत सम्मन गर्ने कुरा सचिव नागेस कोईरालाले जानकारी गराएका छन ।

कार्याक्रममा नोपाली कांग्रेस आब्द सबै सघ सगठन भातृसंस्थाहरु समेतलाई उपस्थितकालालि अनुरोध गर्नु भएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.