Websoft University

भरत कामु मगरको “धादिङ बेशी झरन” भिडियो सहित


विराटनगर, फागुन  ४ गते । रातो तारा डट कम,नेपाली लोक तथा दोहोरी गीत संगीतमा  एक पछी अर्काे निकै उत्कृष्ट गीतहरु बजारमा आइरहेका छन । प्रियसी म्युजिकं प्रालीको प्रस्तुतिमा भरत कामु मगरको  अर्को लोकदोहोरी  “धादिङ बेशी झरन” बोलको गीतलाई भर्खरै सार्बजनिक गरेको छ । आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

गायक प्रेम लामिछाने मगर र सुष्मा तामाङको सुमधुर स्वरले सजिएको यो निकै मर्मस्पर्सी गीतको म्युजिक भिडियो पनि अत्यन्त आकर्षक बनेको छ ।गितमा भरत कामु मगर र प्रेम लामिछाने मगरको उत्कृष्ट शब्द सिर्जनामा सजिएको छ । भरत कामु मगरको संगित , लय रन्जिता तामाङको रहेको छ । भिडियोमा ओम श्रेष्ठ र रन्जिता तामाङको अभिनय देख्न सकिन्छ ।

 भिडियोलाई निर्देशन बविता श्रेष्ठले गरेकी हुन् भने छायांकन मुकेश हुमागाईँ र सम्पादन अविनाश डिसीले गरेका छन् ।गितको भिडियोलाई राजन रसायलीको कोरियोग्राफर गरेका छन ।
भिडियो हेर्न तल क्लिक गर्नु होला


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.