Websoft University

घुस सहित शाखा अधिकृत पक्राउ


काठमाडौँ, फागुन ८ गते । रातो तारा डट कम, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार कार्यालय भक्तपुरका शाखा अधिकृत चुडामणि चापगाईंलाई ४ लाख घुस लिएको अभियोगमा पक्राउ गरेको
छ ।
आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयले दिएको जानकारी अनुसार शाखा अधिकृत चापागाईंलाई सोमवार शिखर खाजा घर कोटेश्वरबाट घुसको रकमसहित पक्राउ गरिएको हो । एक सेवाग्राहीलाई जग्गा कारोबार मिलाइदिने भन्दै उनले घुस मागेको आयोगको आरोप छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.