Websoft University

जिल्ला समन्वय समितिमा पत्रकार सम्मेलन


बिराटनगर,माघ २१ गते । रातो तारा डट कम,मोरङ जिल्ला समन्वय समितिका संयोजक नरेश पोखरेलले सोही कार्यालयमा १ नम्वर प्रदेश सभा सन्चालनका लागि सभाहल र कार्यालय सन्चालनका सचिवालयहरु राख्न आफुले सहयोग गरेको बताउनु भएकोछ ।

१ नम्वर प्रदेशको राजधानी बिराटनगरमा बनाउन सबैले पहल गरेको र हामीले गरेको प्रयास सफल भएको भन्दै,भोलि ९३ नवे जना सांसदलाई आफुहरुले स्वागत गर्ने कुरा समेत बताउनु भएकोछ ।

सांसद हल र सचिवालय जिल्ला समन्वय समितिको कार्यालयमा बसेकोल आफुहरु ज्यादै खुसि भएको र जिल्ला समन्वयको काम काजमा आउने सर्वधारणहरुलाई पनि सुरक्षा बाट प्रभाव नपर्ने गरी काम सन्चालन गराईदिनु हुन सुरक्षाको निकाया संग कुरा भएको बताएका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.