Websoft University

गायिका उर्मिला प्रजा र रमेश विरही आशुँको नयाँ पप गीत“ ऐ नानी चुलबुले”- भिडियो सहित


रोशन पोखरेल - बिराटनगर माघ ५ गते । रातो तारा डट कम,गायिका उर्मिला प्रजा र रमेश विरही आशुँको नयाँ पप गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । रमेश विरही आशुँको शब्द रहेको“ ऐ नानी चुलबुले” नामक गीतमा भैरबकालिका म्युजिक मार्फत बजारमा आएको हो ।

युवाहरुको अत्याधिक रोजाईमा पर्ने पप गितको क्षेत्रमा “ ऐ नानी चुलबुले” ले युवाहरुको मन जित्ने उपेक्षा गरिएको छ । रमेश विरही आशुको शब्द तथा संगित, मा तयार परिएको गितमा काजिश श्रेष्ठ, आरुषी मगरको अभिनय रहेको छ ।
अजय रेग्मीको छायाँकन, काजिश श्रेष्ठले निर्देशन गरेका
छन ।

तलको भिडियोको पोष्ट प्रोडसन सुर्य विनायक फिल्मस प्रालिले गरेको हो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.