Websoft University

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, सहित ५ जना पत्रकार कतारमा पक्राउ


काठमाडौं, पुस गते । रातो तारा डट कम,नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट र प्रेस काउन्सिलका सदस्य खिला भण्डारी लगायत पाँच जना कतारमा पक्राउ परेका छन् ।

नेपाल पत्रकार महासंघ, कतार शाखाको छैठौं अधिवेशनामा सहभागी उनीहरूलाई कतारी सीआइबीले पक्राउ गरेको महासंघका एक अधिकारीले बताए । उनीहरू शुक्रबार करिव ३ बजेतिर पक्राउ परेका हुन् ।

उनीहरुको रिहाईका लागि कतारस्थीत नेपाली दूतावासले पहल गरिरहेको जनाइएको
छ । पक्राउको कारण खुल्न सकेको छैन ।(अनलाइन बाट)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.