काठमाडौँ, माघ ४ गते । रातो तारा डट कम, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस माग गर्ने सुपरभाइजर दिनेश थापाविरुद्ध आरोप पत्र दायर गरेको छ ।
नेपाल विद्युत प्राधिकरण, पाँचखाल, काभ्रेमा कार्यरत सुपरभाइजर थापाले थ्रि फेज लाइन जडान गर्ने प्रयोजनको लागि रु २५ हजार घुस लिएको पुष्टि भएको आयोगले जनाएको
छ । आयोगले ३ गते जरिवाना र कैद सजाय मागदाबी गरी विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।
आज भोmिल बिराटनगरमा नेपाल बिधुत प्राधिकरण बिराटनगर शाखाका लाइन मेनहरुले कसैका घरमा बती निभो र लाईन जोडनु पर्ने भए छ भने घर धनी सघ अनेकौ बहाना गरेर रकम नलि नजाने गरेको
बिराटनगरमा बिधुत उपभोक्ताहरुको गुनासो रहेको पाइन्छ ।

Post a Comment