आर पोखरेल , विराटनगर ,
नेपाली लोक दोहोरी गितमा माया प्रेमका यथार्थ भावहरु समेटिएका गित बजारमा आउने क्रम जारी निरन्तर भै रहेको छ । यसैलाई निरन्तरता दिदै दर्शक तथा श्रोताको मनका भित्रि भावनालाई बुझदै प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा विदेशी भुमिमा रहेरपनि नेपाली कलालाई योग्दान पुयाईरहनुभएकी विमला गुरुङको शब्द सिर्जनामा “पराईको बनी सकेछौ ” गायिका देवि धर्ति मगर र गायक विष्णु खड्काको आबाजमा डिजिटल बजार मार्फत आएको छ ।

माया प्रेमको भावमा जिवनका ययार्थ भोगाइहरु लाई लयात्मक रुपमा सर्बाेकृष्ट तरिकाले समेटने प्रयास गरेका छन । बुद्धि परियारको संगित संयोजन “पराईको बनी सकेछौ ” गितमा रहेको छ । मायामा आउने कठिन परिस्थीतिलाई चित्रण गरिएको छ । मुकेश हुमागाईको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियो रहेको छ । मायालु जोडीकोरुपमा रुपा कडेल , आर्यन पुडासैनीको अभिनय रहेको छ ।
“पराईको बनी सकेछौ ” भिडियो
Post a Comment