Websoft University

हामी जनता र देशको सीर इाुकाउदैनौ- बाम गठबन्धनका उम्मेदवारलाई भोट दि नुहोस- केपी ओली

बिराटनगर मंसिर १७ गते । रातो तारा डट कम,
नेकपा एमाले र नेकपा माओवादी केनद्रको चुनावी सभाका प्रमुख अतिथि तथा नेकपा एमालेका अध्यक्ष पुर्व प्रधान मन्त्री केपी शर्मा ओलीले सभालाई सम्वोधन गदै,
नेकपा एमाले लगाएतको बाम गठबन्धनले जारी गरेको घोषण त्रप अनुसारनै सबै देश वाहिरुको भावनाको कदर गरेर अगि बढने कुरा बताउनु भयो ।
बाम गठबन्धन भनेको आगो हो यसमा छिमेकीहरुले हालत नहाल्दा राम्रो भन्दै,हात हाले उनीहरुको हातै डडने छ भन्नु भयो । गलत प्रकारका भ्रममा नलाग्न आम जनतालाई आग्रह गदै ओलीले हामी छिमेकीको थिचो मिचो सहदैनौं सम्मान खालको व्यावहार मात्र मान्र्छौ र पहिला देश अनि मात्र जातजाति हुन्छन, केपीले आम जनतालाई सम्वोधन गर्दै, मंसिर २१ गते हुने निर्वाचनमा यस पटक बाम गठबन्धनका योग्य उम्मेदवारहरुलाइ भोट दिनु होस, राष्ट र नेपाली जनताको हामी कदापी सिर इाुक्ने काम गर्दैना,ैं इाुक्न दिने छैनौं भन्नु भयो ।

अनाआवश्यक रुपमै जातजाति लाई लडाइ गराउने देश टुक््रयाउने हरु संगको गठबन्धन, अनाआबश्यक भ्रम सृजना गरेर अराजक्ता फैलाउने जस्ता कुरा हामी मान्दैनौं भन्दै देश बनाउने हरुलाई तपाइहरुले भोट दिएर जिताउनु जनतालाई सम्वोधनमा ओली भन्नु भयो ।

त्यसैगरी अन्त्यमा बाम गठबन्धनले घोषणा पत्र जारी गरिसकेको छ हामी त्यही घोषणा पत्रलाई टेकेर अगि बढने छौ र पुर्व पस्चि रेलचलाउने कुरा बाटो खानेपानी सडक निमार्ण लोड सेढिङको अन्त्य जस्ता एमालेले गरेका सकारात्मक दर्जनौ कुरा हरुको उल्लेख गर्नु भएको थियो ।

क कार्यक्रममा लिलामणी,लालबाबु पण्डि,अमन मोदी थारु,बिनोद ढकाल लगाएत धेरै वक्ताहरुले आफना चुनावी धारणाहरु राख्नु भएको थियो ।

सोहि कार्यक्रममा बिभिन्न पाटी परित्यग गरि एमालेमा प्रबेश गर्ने हरुलाई स्वागत सम्मान समेत गरिएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.