Websoft University

सीलाइ कटाइ तालिम उदघाटन


शिव भट्टराई -मोरंङ पुस ३ गते । रातो तारा डट कम,
मोरंङको सुन्दरहरैचा नगरपालिका वार्ड नं.३ को आयोजनामा लग भग १०० महिला दीदी बैनीहरुलाई सीपमुलक तालिम सिलाई कटाई तालिम उदघाटन भयो भयो ।

सुन्दरहरैचाका मेयर शिभ ढकाले कार्यक्रमको उद्धघाटन
गर्दै यो तालिमले सबैलाई सफलता प्राप्त हुनेमा आफू आसावादी रहेको बताउनु भयो ।

कार्यक्रममा बिभिन्न पार्टीका प्रतिनिधिहरु साथै गछिया जेसिजका अध्यक्ष नेत्र दुलालले यस सिलाई कटाई संम्बन्धी तालिमले महिलाहरुलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने, महिला हरू सक्षम हुने साथै बेरोजगारी समस्या हल हुने कुरा सबैले एकै स्वरमा ताउदै यस कार्यक्रम संचालन गर्ने वड़ा न.३ का वार्ड अध्यक्ष जीवन ढुंगानालाई धन्यवाद दिएका थए।

कार्यकम जीवन ढुंगानाको सभापतित्वमा सम्पन्न भएको थियो भने वार्ड न.३ का वार्ड सदस्य श्याम नारायण चौधरी द्वारा संचालन गरिएको थियो। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.