यी नक्कली सिमेन्ट ....
काठमाडौं, मंसिर २० गते । रातो तारा डट कम,
नेपाल गुणस्तर तथा नापतौल विभागले अम्बे सिमेन्ट प्रालि पर्साको इजाजत रद्ध गरेको छ ।
कम्पनीले नेपाल गुणस्तर ४९ ले तोकेकोभन्दा कच्चापदार्थको प्रयोग गरेर उत्पादन गरेपछि विभागले मंगलबार आफ्नो विभागबाट प्रदान गरेको प्रमाण चिह्न प्रयोगको इजाजत रद्ध गरेको हो ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले प्रालिले आफ्नो ओपिसीको उत्पादनमा नेपाल गुणस्तरले तोकेको मापदण्डभन्दा कच्चापदार्थ प्रयोग गरेर उत्पादन गरेकाले इजाजतपत्र रद्द गर्नुपरेको जानकारी दिनुभयो ।
यी नक्कली सिमेन्ट ....
यता चै कार्यवाही किन नगरेको नि ?
बिराटनगर को कटहरीबा उत्पादन गर्ने भव्य सिमेन्ट गुणस्तर
सामाग्री प्रयोग गरेर नक्कली सिमेन्ट उत्पादन गरेर उपभोक्ता
ठगिरहेकोछ तर कुनै निकायले नहेरेको भन्दै जनगुनासो बढेकोछ यश प्रति गुणस्तर कार्यलयको ध्यान जानुपरो जनता भन्दैछन् ।
Post a Comment