Websoft University

४५ जिल्लामा आज ७ बजे दखि शान्तिर्पुण मतदान भइरहेकोछ


बिराटनगर,मसिर २१ गते । रातो तारा डट कम,आज जनताले २१ गतेलाई राष्टिय पर्वको रुपमै लिएर उत्साजनक सहभागितामा देशका ४५ जिल्लामा आज बिहान ७ बजे देखिनै शान्तिपुर्ण रुपमा मतदान गरिरहेका छन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधान मन्त्री क प्रचण्डले बिहान ७ आफनो क्षेत्रमा मतदान गर्दै सन्चारकर्मीहरु कुरा गर्दै आज बाट नेपालको समृद्घिको बाटो सुरुभएको बताएका छन ।

नेपाली कांग्रेसको सभापति तथा प्रधान मन्त्री सेरबहादुर देउवाले डडेल धुरा, केपी ओलीले इाापा, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधान मन्त्री क प्रचण्डले भरतपुर महानगरपालिका वडा न १४ को शान्तिपुर, र कांग्रेसका वरिष्ठ नेता राम चन्द्र पौडेलले तनहुँको क्षेत्र नम्वर १ बाट, बिहान ७ बजे मतदान गरेका छन ।

त्यसैगरी नेकपा एमालेका पोलिट व्युरो सदस्य तथा १ नम्वर प्रदेश क्षेत्र नम्वर ६ का प्रनिधि सभा सदस्यका उम्मेदवार क लालबाबु पण्डितले महेन्द्र मोरङ क्यम्पसको निर्वाचन केन्द्रबाट मतखसाएका छन भने क्षेत्र नम्वर ६ कै नेपाली कांग्रेसका उम्मेदवार सेखर कोइरालाले बिराटनगरकै आर्दश माबि केन्द्रबाट आज बिहान मतदान गरेकाछन ।

पश्चिममा भुकम्पको सामान्य धक्का भए पनि निर्वाचनलाइ कुनै असर नपरेको र पुर्वको पथ्री क्षेत्रको राजमार्ग सुतलि बंम जस्तो बस्तु फेला परेको भए पनि मतदान गर्न जाने मतदाताहरुलाई र मतदान केन्द्रमा कुनै असर नपरेको जनाइएकोछ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.