विराटनगर, मंसिर २२ गते । रातो तारा डट कम,
मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ४ को वाम गठबन्धनका उम्मेद्वार माकेका अमनलाल मोदीले आफ्नो अगैतालाई बढाएका छन् ।
पछिल्लो मत परिणाम अनुसार मोदीले २ सय ४२ मतान्तरले नेपाली कांग्रेसका हेभीवेट नेता महेश आचार्यलाई पछी पारेका छन्। मोदीले ७०८४ मत र आचार्यले ५०४२ मत ल्ल्याएर मोदीलाई पछ्याइरहेका छन् । मोरङ ४ मा १४ हजार १ सय १३ मत गनीसकेको छ ।
ताजा मत परिणम अनुसार पण्डितले १० हजार २ सय ९७ मत प्राप्त गरेका छन् भने डा. कोइरालाले ८ हजार ८ सय ३१ मत छ। अहिले मोरङ ६ मा २२ हजार ६ सय १३ मत गनीसकेको निर्वाञ्चन आयोगले जनाएको छ ।
Post a Comment